अर्थमन्त्री डा. खतिवडा बेलायतमा

लण्डन । अर्थमन्त्री डा युवराज खतिवडा संयुक्त अधिराज्य बेलायत आइपुगेका छन् । डा खतिवडा बेलायतको लण्डनस्थित नेपाली राजदूतावासले आयोजना गरेको ‘नेपाल विकास सम्मेलन’ मा भाग लिन स्थानीय समयअनुसार बुधवार दिउँसो यहाँ आइपुगेका हुन् । अर्थ मन्त्रीको साथमा अर्थ मन्त्रालय र लगानी वोर्डको कार्यालयवाट एक एक जना प्रतिनिधि सहभागी भएका छन् । बेलायतस्थित नेपाली दूतवासका प्रवक्ता … Continue reading अर्थमन्त्री डा. खतिवडा बेलायतमा